ऐतिहासिक महाकाली नाच

Post Date : September 13, 2016 | 5:19 pm

नगदेश सांस्कृति पुचःद्वारा मध्यपुर थिमि नगदेशमा सोमबार राति ऐतिहासिक महाकाली नाच प्रदर्शनका क्रममा सामूहिक तस्बिर खिचाउँदै कलाकार । महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेता चार, भूतभैरव दुई, कवं दुई, ख्याक दुई, माकः (बाँदर) दुई गरी १६ नर्तक (कलाकार) छन् । तस्बिर: रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *