कम्पनीले वितरण गर्ने लाभांश ५ वर्षमा फिर्ता नलिए कोषमा जम्मा हुने

Post Date : November 18, 2016 | 2:47 pm

काठमाडौँ, ३ मङ्सिर । पब्लिक लिमिटेड कम्पनीले वितरण गर्ने लाभांश ५ वर्षसम्म लिन नगएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले नेप्से मार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तै जानकारी दिएको हो ।

लगानीकर्ता संरक्षण कोष तथा संचालन कार्यविधि २०७३ स्वीकृत भइसकेकोले यो व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *