स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा १ अर्ब ६ करोड ४२ लाख रुपैयाँ

Post Date : May 10, 2017 | 1:14 pm

काठमाडाैँ, २७ वैशाख । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ६९ अर्ब ५६ करोड ७४ लाख निक्षेप संकलन र ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ६ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको निस्क्रिीय कर्जा ०.२३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७५.७७ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ७४ करोड ९९ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *