नम्बर प्लेट नभएको गाडीमा भीरको सडक भएर जोखिमपूर्ण यात्रा गर्दै यात्रु

Post Date : October 5, 2016 | 5:58 pm

चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्वीर: प्रशन्न पोखरेल, गोरखा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *