नागरिक लगानी कोषको मुद्दती निक्षेप

Post Date : April 7, 2017 | 2:15 pm

काठमाडौँ, २५ चैत । नागरिक लगानी कोषले ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्नको लागि गोप्य सिलबन्दी कोटेशन माग गरेको छ । कोषले लगानीयोग्य रकममध्ये १ वर्षको लागि निक्षेपको रूपमा लिन चाहने बैंकले २०७३ चैत ३० गते दिउँसो २ बजेभित्र सिलबन्दी कोटेशन बुझाई सक्नु पर्नेछ । कोषले मुद्दती निक्षेप लगानी गर्दा बैंकहरूमा गर्न सक्ने निक्षेपको अधिकतम सीमा रकममा १० प्रतिशतसम्म न्यून गर्न सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *