पाँच मेगावटको तल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण कार्य शुरु

Post Date : April 18, 2017 | 8:09 am

नुवाकोट, ५ वैशाख । नुवाकोटमा ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर प्रा.लि.ले ९८ करोड रुपैयाँको अनुमानित रकममा निर्माण गर्न लागेको हो । सो लागतमध्ये ७५ प्रतिशत सिद्धार्थ बैंकको अगुवाईमा बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड नेपाल, क्रेडिट एण्ड कमर्स बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *