मन्दिरलाई टेकोको भरमा अड्याइएको भएपनि सवारी साधन र पैदल यात्रु आवतजावत गर्नुपर्ने बाध्यता

Post Date : August 15, 2016 | 6:31 pm

भूकम्पले पाटन दरबार क्षेत्रमा आंशिक क्षति भएको भीमसेन मन्दिर । मन्दिरलाई टेकोको भरमा अड्याइएको भएपनि वैकल्पिक बाटो नभएकाले सवारी साधन र पैदल यात्रु यहि बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ । तस्बिर: सञ्चिता घिमिरे, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *