माउण्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद शेयर बिक्री गर्ने

Post Date : August 16, 2016 | 5:04 pm

काठमाडौं, ३२ साउन । माउण्ट मकालु डेभलपमेन्ट बैंकले २०७३ साउन २० गते सम्म कायम साविक शेयरधनीहरूका लागि १ बराबर १.५ को अनुपातमा प्रति शेयर रु १०० अंकित दरका तीन लाख नब्बे हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री भाद्र १६ गतेदेखि असोज १९ गतेसम्म खुल्ला गरेको छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *