मितेरी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : September 22, 2016 | 11:30 am

काठमाडौं, ६ असोज । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साविक शेयरधनीहरुका लागि २ शेयर बराबर १ शेयरको अनुपातमा प्रति शेयर रु १०० अंकित दरको १०,५६,३६९.६० कित्ता हकप्रद साधारण शेयर निष्काशनको लागि २०७३ कार्तिक १ गते देखि २०७३ मंसिर १५ गतेसम्म बिक्री खुल्ला गरेको छ ।

शेयरधनीले प्रभु क्यापिटल लिमिटेड कमलादी र मितेरी डेभलपमेन्ट बैंक, धरान तथा बैंकका अन्य कार्यालयबाट शेयर खरिदका लागि रकम बुझाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *