राष्ट्रिय वाणिज्य बैंक “बेस्ट माईसिटी युजर इन पब्लिक सेक्टर अवार्ड–२०१६” बाट पुरस्कृत

Post Date : May 25, 2016 | 8:18 am

राष्ट्रिय वाणिज्य बैंक “बेस्ट अाईसिटी युजर इन पब्लिक सेक्टर अवार्ड–२०१६” बाट पुरस्कृत भएको छ । बैंकले उत्कृष्ट ढंगले सूचना तथा संचार प्रविधिको उपयोग गरे बापत सार्वजनिक क्षेत्रबाट सो अवार्डबाट पुरस्कृत भएको हो ।

नेपाल सरकार, सूचना तथा प्रविधि विभाग तथा कम्प्युटर महासंघ नेपालद्वारा सूचना तथा संचार प्रविधि दिवसको अवसर संयुक्त रुपमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दकुमार पुनले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *