समझदारी पत्रमा हस्ताक्षर

Post Date : April 21, 2016 | 7:40 pm

टुरिजम डेभलेपमेन्ट बैंकले कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष डा. पुष्पराज कँडेल र कालिन्चोक डेभलपमेन्ट बैंकका अध्यक्ष बालकृष्ण शिवाकोटी हस्ताक्षर गरेको बैंकद्वारा जानरी विज्ञप्तीमा उल्लेख छ । यसअघि टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई समेत प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *