सानिमा बैंकद्धारा डलर क्रेडिट कार्डको सुरुवात

Post Date : January 23, 2017 | 3:56 pm

काठमाडौँ, १० माघ । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । यो कार्ड VISA कार्ड स्वीकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण ATM तथा POS मेसिनहरुमा प्रयोग गर्न सकिनेछ ।

चिप प्रविधिमा आधारित र विश्वमा नै बढी स्वीकृत हुने यो कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्नेछन् । यो कार्ड विदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *