३७औँ विश्व पर्यटन दिवस २०१६ का बाह्र फोटोहरू

Post Date : September 27, 2016 | 10:13 pm

म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृङखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्बिर: सन्तोष गौतम, रासस

wtd2

म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृङखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्बिर: सन्तोष गौतम, रासस

wtd3

म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृङखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्बिर: सन्तोष गौतम, रासस

wtd4

पोखरा विमानस्थलमा ३७औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटकको स्वागतका लागि व्यानरसहित पुगेका पोखराका पर्यटन व्यवसायी । तस्बिर: वासुदेव पौडेल, रासस

wtd5

पोखरा विमानस्थलमा ३७ औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार पूmलमालाले स्वागत गरिएका पर्यटक । तस्बिर: वासुदेव पौडेल, रासस

wtd6

पोखरा विमानस्थलमा ३७ औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटकको स्वागतमा आयोजित सांस्कृतिक कार्यक्रममा रमाउँदै पर्यटक । तस्बिर: वासुदेव पौडेल, रासस

wtd7

काँकडभिट्टाबाट मङ्गलबार बिहान नेपाल प्रवेश गरेका नर्बेका मार्टिनपल र जेनपललाई ३७ औं विश्व पर्यटन दिवसको अवसरमा स्वागत गरिँदै । तस्वीर: चन्द्रकला भण्डारी, रासस

wtd8

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ३७औँ विश्व पर्यटन दिवसका अवसरमा लमजुङको बेसीशहरमा आएका पर्यटकलाई ढाकाको टोपी र गलबन्दी पहि¥याएर सम्मानित गरिँदै । तस्बिर: सन्देश पौडेल, लमजुङ

wtd9

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ३७औँ विश्व पर्यटन दिवसका अवसरमा लमजुङको बेसीशहरमा आएका पर्यटकलाई स्वागत गरिँदै । तस्बिर: सन्देश पौडेल, लमजुङ

wtd10

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा साँँस्कृति नाच प्रर्दशन गर्दै । तस्बिर: रमेश गिरी, भक्तपुर । रासस

wtd11

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे सहितको टोली कार्यक्रममा सहभागि हुँदै । तस्बिर: रमेश गिरी, भक्तपुर । रासस

wtd12

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा भक्तपुर चित्र पुस्तिका विमोचन गर्नुहुँदै । तस्विर: रमेश गिरी, भक्तपुर । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *