शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक मर्जरको प्रक्रियामा

Post Date : July 24, 2016 | 11:14 am

काठमाडौं, ९ साउन । शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक गाभिने भएका छन् । दुवै बैंकको विशेष साधारण सभाले निर्णय गरी मर्जरका लागि नेपाल राष्ट्र बैंकमा अन्तिम अनुमतिका निवेदन दिइसकेको छ । दुवै बैंक गाभिएपछि चुक्ता पूँजी १ अर्ब ८ करोड ५ लाख १२ हजार रुपैया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *