कन्काई विकास बैंकको नयाँ शाखा बिब्ल्याँटेमा

Post Date : June 5, 2017 | 11:11 am

इलाम, २२ जेठ । कन्काई विकास बैंकले इलाम जिल्लाको बिब्ल्याँटेमा शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष सेवक दाहालले गर्नु भएको छ । बैंकले इलाम, झापा र मोरङमा कार्यक्षेत्र बनाएर बैंकिङ सेवा दिँदै आइरहेको छ । बैंकको मुख्य कार्यालय झापाको दमकमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *