खाजा कार्यक्रम लागु भएपछि दुर्गम बस्तीमा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या वढेको छ।

Post Date : September 29, 2016 | 5:12 pm

शिक्षाका लागि खाद्य कार्यक्रमअन्तर्गत डडेल्धुराको जनता प्रावि कोरालका बालबालिका दिवा खाजा खाँदै । खाजा कार्यक्रम लागु भएपछि दुर्गम बस्तीमा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या वढेको छ । तस्बिर: धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *