गभर्नरद्वारा नेपाल ग्रामीण विकास बैंकको वार्षिकोत्सवको उद्घाटन

Post Date : August 15, 2016 | 6:21 pm

बुटवल, ३१ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बुटवलमा प्रधान कार्यालय रहेको नेपाल ग्रामीण विकास बैंकको दोस्रो वार्षिकोत्सवको उद्घाटन गर्नु भएको छ ।

उद्घाटनको अवसरमा गभर्नर डा. नेपालले ६० प्रतिशत जनतामा अझै पनि बैंकिङ्ग पहुँच पुग्न नसकेकोले उत्पादन वृद्धि हुन नसकी देश परनिर्भर बनेको बताउनु भयो । देशको व्यापारघाटा ७ खर्ब १३ अर्ब रुपैया, निर्यात ६८ अर्ब रुपैया मात्रै र मुद्रास्फीति दर १० प्रतिशत हुनुले मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *