गोर्खाज फाइनान्सद्वारा कर्मचारीमा क्षमता अभिवृद्धि कार्यक्रम

Post Date : August 28, 2016 | 6:11 pm

काठमाडौं, १२ भदौ । गोर्खाज फाइनान्स लिमिटेडले कर्मचारीमा क्षमता अभिवृद्धि गर्नका लागि ‘सेल्स म्याक्सिमाइजेसन फर द सस्टेनेबल ग्रोथ अफ गोर्खाज फाइनान्स’ सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

कार्यशालामा मुख्य एवं शाखा कार्यालयका गरी २८ कर्मचारी सहभागी रहेको फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *