देवः बिकास बैंकको हकप्रद शेयर बिक्री खुल्ला

Post Date : January 22, 2017 | 2:15 pm

काठमाडौँ, ९ माघ । देवः बिकास बैंकले २०७३ पुस १८ गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि २ बराबर १ शेयरको अनुपातमा प्रति शेयर रु. १००।– अंकित दरका ५४ लाख ५ हजार २ सय ४० दशमलब ३९ कित्ता हकप्रद शेयर २०७३ माघ ९ गतेदेखि फागुन १५ गते सम्म बिक्री खुल्ला गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल मार्केटस् लिमिटेड तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *