फरवार्ड कम्युनिटी माक्रोफाइनान्सको माघ ९ गतेबाट सर्वसाधारण शेयर बिक्री खुल्ला

Post Date : January 22, 2017 | 1:17 pm

काठमाडौँ, ८ माघ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रति शेयर रु.१००।– अंकित दरका ६ लाख कित्ता शेयर बराबर ६ करोड रुपैयाँको सर्वसाधारण शेयर ९ गते आइतवारदेखि बिक्री खुल्ला हुने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *