मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एनबी बैंकको एक्सटेन्सन काउण्टर

Post Date : May 8, 2017 | 12:20 pm

सुर्खेत, २५ वैशाख । नेपाल बंगलादेश (एनबी) बैंकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस, वीरेन्द्रनगर, सुर्खेतमा एक्सटेन्सन काउण्टर स्थापना गरी संचालनमा ल्याएको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ८२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *