मेगा बैंक र आई पे रिलायबल रेमिट्यान्सबीच सम्झौता

Post Date : July 6, 2016 | 11:31 am

काठमाडौं, २२ असार । मेगा बैंक नेपाल लिमिटेड र आई पे रिलायबल रेमिट्यान्स बीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात विदेशबाट आई पे मार्फत पठाएको रकम मेगा बैंकका देशभर रहेका शाखाहरूबाट भुक्तानी लिन सक्नेछन् । आई पे ले अमेरिका, सउदी अरब, कतार, मलेसिया, यूएई, यूके, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो देशहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *