लक्ष्मी बैंकको अगुवाईमा कर्जा प्रवाह

Post Date : June 3, 2016 | 9:16 am

त्रिशुली गल्छी जलविद्युत आयोजनाको लागि नेपाल विद्युत प्राधिकरण र सिद्धकाली पावर कम्पनी बीच विद्युत खरिद–बिक्री सम्झौता भएको छ ।
७५ मेगावाट क्षमताको उक्त परियोजनाको कुल १४ अर्ब ४० करोड ६० लाख रुपैया हुने र यसमा शेयरधनीको ४ अर्ब ३२ करोड रुपैया हुने अनुमान गरिएको छ ।

यस आयोजनामा निर्माणको लागि लक्ष्मी बैंकको अगुवाईमा सहवित्तीयकरण अन्तरगत कर्जा प्रवाह गर्न सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *