वोमी माईक्रो फाइनान्स वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : August 29, 2016 | 2:28 pm

काठमाडौं, १३ भदौ । वोमी माईक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले २०७२।४।२० गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि २ बराबर १ का दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । वित्तीय संस्थाको विद्यमान चूक्ता पूँजी ३ करोड ६० लाख रुपैया रहेको छ भने शेयरधनीहरुका लागि १ करोड ८० लाख रुपैयां बराबर १ लाख ८० हजार कित्ता शेयर २०७३।५।१३ गतेदेखि २०७३।६।१६ गतेसम्म विक्री खुल्ला गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *