सनराइज बैंक र जे.एम.ई. रेमिटबीच रेमिटेन्स सम्झौता सम्पन्न

Post Date : October 21, 2016 | 5:54 pm

काठमाडौं, ५ कार्तिक । सनराइज बैंक लिमिटेड र जे.एम.ई. रेमिट कम्पनी प्रा.लि. बीच रेमिटेन्स सम्झौता बंैकको प्रधान कार्यालय गैह्रिधारामा सम्पन्न भएको छ । सम्झौतामा सनराइज बैंक लिमिटेडको तर्फबाट नायव महाप्रवन्धक रविन नेपाल र जे.एम.ई. रेमिट कम्पनी प्रा.लि. तर्फबाट कम्पनीका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गर्नु भयो । सम्झौतासँगैै जापानको जुनसुकै ठाउँबाट पठाएको पैसा सेवाग्राहीहरुले सनराइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *