सपोर्ट माइक्रोफाइनान्स १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने तयारीमा

Post Date : March 19, 2017 | 9:29 am

काठमाडौँ, ६ चैत । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले रु.१००/– अंकित दरका १ लाख ८० हजार कित्ता साधारण शेयर (इनिसियल पब्लिक अफर) निष्काशन गर्ने भएको छ । सपोर्ट माइक्रोफाइनान्सले उक्त शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *