सिटिजन्स बैंकको ६ लाख १९ हजार ८ सय ३ कित्ता हकप्रद शेयर लिलाम बढाबढ

Post Date : June 14, 2017 | 1:13 pm

काठमाडौँ, ३१ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले हकप्रद शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा बिक्री नभई बाँकी रहेको संस्थापक शेयर १ लाख ९९ हजार ३ सय १३ कित्ता र सर्वसाधारण शेयर ४ लाख २० हजार ४ सय ९० कित्ता गरी जम्मा ६ लाख १९ हजार ८ सय ३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

शेयरको मूल्य न्यूनतम रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *