सिन्धुपाल्चोकको संस्कृत उच्च मा.वि.लाई नेपाल इन्स्योरेन्सको सहयोग

Post Date : December 30, 2016 | 4:53 pm

काठमाडौँ, १५ पुस । नेपाल इन्स्योरेन्स कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउँ स्थित सिपातीनघरे संस्कृत उच्च माध्यमिक विद्यालयलाई एक समारोहका बिच नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेन्द्र बहादुर सिंहले विद्यालयका प्रधानाध्यापकलाई कम्प्युटर तथा पिन्टर हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *