हिमालयन बैंकको खुद मुनाफा करिब २ अर्ब रुपैया

Post Date : August 12, 2016 | 11:55 am

काठमाडौं, हिमालयन बैंकले आ.व. २०७२/७३ को असार मसान्त सम्ममा १ अर्ब ९१ करोड ५६ लाख रुपैया खुद मुनाफा कमाएको छ । बैंकले उक्त आ.व.मा ८७ अर्ब ३२ करोड रुपैया निक्षेप संकलन र ६९ अर्ब १० करोड रुपैया कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आ.व. २०७१/७२ मा १ अर्ब ११ करोड रुपैया खुद मुनाफा गरेको थियो । बैंकको गत आ.व.मा निष्क्रिय कर्जा अनुपात १.२३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *