प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरलाई ग्रेड ४ प्लस

Post Date : February 20, 2017 | 5:43 pm

काठमाडौँ, ९ फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडले रु. १००।– अंकित दरका १९ लाख २५ हजार ७८ कित्ता बराबरको १९ करोड २५ लाख ७ हजार ८ सय रुपैयाँको हकप्रद शेयर निष्काशनलाई इक्रा नेपालले औषतभन्दा तलको आधार जनाउने ग्रेड ४प्लस दिएको छ ।

इक्रा नेपालले १ देखि ५ ग्रेडसम्मको ग्रेडिङ दिने गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार जनाउँदछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस ९ं० चिन्हले समूहका तुलनात्मक सकारात्मक स्थिति जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *