सानिमा बैंकद्धारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण प्रदान

Post Date : November 13, 2016 | 7:10 pm

काठमाडौँ, २८ कात्तिक । बिगतका सहयोगलाई निरन्तरता दिइँदै सानिमा बैंकले नक्साल स्थित नन्दीकेशर बगैंचा (नारायणचौर) को सुन्दरता कायम राख्नका लागि सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरणसानिमा बैंकद्धारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण (Lawn Mower) प्रदान प्रदान गरेको छ ।

११ औं महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालज्यूले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठज्यूलाई घाँस काट्ने उपकरणसानिमा बैंकद्धारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण (Lawn Mower) प्रदान प्रदान गर्नुभयो ।

सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *