एभरेष्ट बैंकको स्वास्थ्य शिविर

Post Date : October 18, 2016 | 12:37 pm

काठमाडौं, २ कार्तिक । एभरेष्ट बैंकले २२ औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो मुख्य कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा २ सय ५० जनालाई नाक, कान, घाँटी, दन्त र ग्यास्ट्रोउन्टेरोलोजी, अर्थोपेडिक लगायत सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

देशभर ६१ वटा शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, २४ वटा राजस्व संकलन काउण्टर र ८६ वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *