रेमिट टु नेपालको विप्रेषण कारोबार शुरु

Post Date : March 30, 2017 | 11:59 am

काठमाडौँ, १७ चैत । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको रेमिट टु नेपाल प्राइभेट लिमिटेडले विप्रेषण कारोबार शुरु गरेको छ । कम्पनीले छिटो, छरितो, सहुलियत शुल्कमा सुरक्षित तवरले विप्रेषण सेवा दिने जनाएको छ ।

रेमिट टु नेपालले आन्तरिक तथा बाह्य विप्रेषण रकम भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था, सहकारीका साथै २ हजारभन्दा बढी एजेन्टसँग सम्झौता गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *