आरएसडिसि लघुवित्तको शेयरमा २२.४ गुणा बढी आवेदन

Post Date : August 23, 2016 | 6:04 pm

काठमाडौं, ७ भदौ । आरएसडिसि लघुवित्त वित्तीय संस्थाले १ सय रुपिया दरका ४ लाख कित्ता प्राथमिक शेयर भाद्र ५ गते निश्कासन गरेकोमा पहिलो दिनमै २२.४ गुणा बढी आवेदन परेको एनआइबिएल क्यापिटल मार्केटले जनाएको छ ।
देशभरका संकलन केन्द्रबाट उक्त दिन १७ हजार आवेदनबाट ८२ करोड रुपैयाभन्दा बढीको आवेदन परेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *