एकहजार करोड रुपैया बराबरको रिभर्स रिपो बिक्री अाज

Post Date : May 25, 2016 | 9:03 am

काठमाडाैं, १२ जेठ । नेपाल राष्ट्र बैंकले एकहजार करोड रुपैया बराबरको रिभर्स रिपो बिक्री आज बुधबार गर्न लागेको छ । बजारमा आर्थिक तरलतालाई व्यवस्थित एवं नियन्त्रण गर्नको लागि राष्ट्र बैंकले जेठ १९ गते परिपक्व हुने गरी ७ दिन अवधिको रिभर्स रिपो बिक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *