जनता बैंकको संस्थापक समूहको बिक्री नभएको २१,७२६ कित्ता शेयर पुनः बिक्रीमा

Post Date : April 20, 2017 | 3:49 pm

काठमाडौँ, ७ वैशाख । जनता बैंक नेपाल लिमिटेडको संस्थापक समूहको बिक्री हुन बाँकी ३,९६,५२६ कित्ता शेयर बोलकबोलद्वारा निष्काशन गरिएकोमा बिक्री नभई बाँकी रहेको २१,७२६ कित्ता संस्थापक शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इच्छुक व्यक्ति तथा संघसंस्थाले मिति २०७४ वैशाख २१ गतेभित्र बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड, कमलपोखरी, काठमाडौँमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *