तिनाउ विकास बैंकको हकप्रद शेयर निष्काशन तयारी

Post Date : February 20, 2017 | 1:12 pm

काठमाडौँ, ९ फागुन । तिनाउ विकास बैंकले ११ लाख ९४ हजार ७ सय ९६ दशमलब ९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । बैंकले उक्त हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको छ । बैंकले हाल रहेको चुक्ता पूँजीको १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *