सानिमा बैंकको खुद मुनाफा ६२ करोड २४ लाख रुपैयाँ

Post Date : January 25, 2017 | 11:19 am

काठमाडौँ, १२ माघ । सानिमा बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ५१ अर्ब ७९ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरी ६२ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *